Amazing Facts



  • साइकलको आबिस्कार मेकमिलनले सन्;१८४२ मा गरेका हुन्;
  • क्याल्कुलेटरको आबिस्कार पास्कलले गरेका हुन
  • घडीको आबिस्कार एल बिग्रेट्ले सन्;१७९१ मा गरेका हुन
  • फोउन्टैनपेनको आबिस्कार अ्मेरिकाका बैज्ञानीक वाटरमेनले सन्;१८८४ मा गरेका हुन
  • रेडियोको आबिस्कार जि मर्कोनिले गरेका हुन
  • टेलिफोनको आबिस्कार अ्मेरिकाका बैज्ञानीक अलेक्जेन्डेर ग्राह्म वेलले गरेका हुन
    1. टेलिभिजनका आबिस्कार इङ्ल्यान्डका बैज्ञानीक जे एल वेयर्डले सन्;१९२६ मा गरेका हुन ।
    2. थेर्मोमिटरको आबिस्कार इटालिका बैज्ञानीक ग्यालिलियो ग्यलिलिओ ले सन्;१५९३ मा गरेका हुन ।
    3. एक्सरे मेसिन्को आबिस्कार जर्मनी का बैज्ञानीक विल्हेभ कोनराड रोएल्ट्जेनले सन्;१८८५ मा गरेका हुन ।
    4. राडर को आबिस्कार सर रोवर्ट वाटसन वाटले सन्;१९५३ मा गरेका हुन ।
    5. प्रिन्टैङ प्रेसको आबिस्कार जर्मनी का बैज्ञानीक गुटेन वर्गले सन्;१४५० मा गरेका हुन ।
    6. डाइनामाइटको आबिस्कार स्वीडेनका अल्फ्रेड नोबेल ले सन्;१८६२ मा गरेका हुन ।
    7. क्षयरोगको औषधी पत्ता लगाउने बैज्ञानीक रोबर्ट कोच्(अमेरिका) हुन ।
    8. डिजल ईन्जिनका आबिस्कार रुडोल्फ डिजलले सन्;१८८५ मा गरेका हुन ।

      1. No comments:

        Post a Comment